काठमाडौँ, १० जेठ । समयमै पत्ता लाग्यो र सहि उपचार भयो भने थाइराइड जटिल समस्या नहुने चिकित्सकहरु बताउँछन् ।