काठमाडौँ १४ मंसिर। नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका ४ जना प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गरिएको छ ।