स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन

56
Shares

काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी बीमामा पहुँच बढाउन ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थ मन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपनलाई हटाउँदा बीमामा विस्तार गर्न उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *