स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८६ अर्व २४ करोड

572
Shares

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्व २४ करोड रकम विनियोजन गरेको छ ।

अर्थ मन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा स्वास्थ्यका विविध कार्यक्रमका लागि कुल ८६ अर्व २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

बजेटले यो वर्ष स्वास्थ्यमा भने खासै नयाँ कार्यक्रम समेटिएको देखिएको छैन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *