माइतीघरमा घाईते भएका राजेन्द्र महतोको ट्रमा सेन्टरमा उपचार हुँदै

168
Shares

काठमाडौँ, १६ फागुन । काठमाडौँस्थित माइतीघर मण्डलको निषेधित क्षेत्र तोड्न आन्दोलनमा उत्रिँदा घाइते भएका राजेन्द्र महतो उपचारको लागि ट्रमा सेन्टर पुगेका छन् ।

प्रहरीसँगको घम्साघम्सीको कारण महतोको खुट्टा रक्ताम्य भएर केही बेर बेहोस भएका थिए । सो क्रममा रमण पाण्डेय पनि घाइेत भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतोलाई बुधबार दिउसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *