उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको हृदयघातबाट मृत्यु

168
Shares

काठमाडौँ, १६ माघ । उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ ।

बिहान ८ः३० बजे हृदयघात भएपछि कलंकीको नेशनल अस्पतालअ पुराइएका मरासेनीको अस्पतालमै मृत्यु भएको हो ।

मंगलबार मरासेनीको इजलाससमेत तोकिएको थियो । मंगलबार मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लैको पेसी तोकिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *