नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा. दवाडी नियुक्त

काठमाडौँ, २३ पुस । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा. विश्व दवाडी नियुक्त भएका छन्।
आइतबार मन्त्रीस्तरीय निर्णयबाट अर्को व्यवस्था नभएसम्मका लागि उनलाई निमित्त रजिस्ट्रारको जिम्मेवारी दिएको हो।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र आएपछि रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले पदबाट बिदा लिएका थिए।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



