डा. गोविन्द केसीले तोडे अनसन

156
Shares

काठमाडौँ, २ पुस । डा. गोबिन्द केसीले आफ्नो तीन दिने अनसन तोडेका छन् ।

गत शुक्रबार बेलुकाबाट धनगढी पुगेर स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा आफ्नो २१ औँ अनसन सुरु गरेका डा. केसीले ७२ घण्टापछि  आज अनसन तोडेका हुन् ।

उनले धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । अनसन तोडेपछि डा केसी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *