यी हुन् इजिप्ट सरकारले पठाएको एमबीबीएस छात्रबृृत्तिमा पर्ने पाँच भाग्यमानी
काठमाडौँ, ८ असार – शिक्षा मन्त्रालयले इजिप्ट सरकारले प्रदान गरेको एमबीबीएस अध्ययनका लागि पाँच सिट आंशिक छात्रबृत्तिका लागि विद्यार्थी मनोनयन गरेको छ ।
आज प्रकाशित सूचना अनुसार रमेश जोशी, विपिन पौडेल, रामबरण राउत, इन्दिला कुमारी यादव र सिवानी सत्यम रहेका छन् । उनीहरुलाई विहीबार सम्म आवश्यक कागजात सहित सम्पर्क गर्न भनिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




