दहीका लाभदायी गुण

0
Shares

curd

१. दहीमा प्रोवायोटिक नामक खाद्यपदार्थ हुन्छ । यसमा भिटामिन बी१२ प्रशस्त मात्रामा पाइन्छ । दहीको सेवनले शरीरमा ब्याक्टेरिया नष्ट गरी पाचन क्रियालाई मजबुत बनाउन मद्दत गर्छ ।

२. दहीको नियमित सेवन गर्नाले कब्जियत तथा अपच, डाइजेशन बाट मुक्ति मिल्छ । यसको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्नुका साथै शरीरमा बिभिन्न संक्रमण हुनबाट बचाउँछ ।

३. दहीको नियमित सेवनले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

४. दहीमा प्रशस्त मात्रामा क्याल्शियमका साथै भिटामिन डी हुन्छ । जसले मांशपेशी तथा हड्डी बलियो बनाउँछ ।

५. दहीमा पाइने पोटाशियमले उच्चरक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

६. दहीको नियमित सेवनले त्वचालाई स्वस्थ र सुन्दर बनाउँछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *