नेपाल नर्सिङ परिषदद्द्धारा लाइसेन्स परीक्षाको तालिका सार्वजनिक
काठमाडौँ, २९ बैशाख – नेपाल नर्सिङ परिषदले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स एक्जाम)को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परिषद्का अनुसार बीएस्सी नर्सिङ र पीसीएल नर्सिङ उर्तीणले दिन पाउने परीक्षा आगामी १८ असारमा हुनेछ ।
परिषद्ले सो परीक्षाका पर्सी देखी अर्थात ३१ बैशाख देखी २ असार सम्म फारम वितरण गर्ने र दोव्वर दस्तुर तिरेर ९ असार सम्म भर्न सकिने जनाएको छ ।
विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोला
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




