नर्सिङ उप-प्राध्यापक, प्रशिक्षक, ल्याब ब्वाईगरी ३५ जनालाई स्थायी जागिर

4.4k
Shares

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न कलेजमा रिक्त रहेको ५ जना नर्सिङ उप-प्राध्यपक, १ जना एनाटोमी, १२ जना नर्सिङ प्रशिक्षकको लागि दरखास्त आवहान गरेको छ ।

त्यस्तै नर्सिङ अधिकृत सिस्टर १, अहेव १ र ल्यावब्वाई १५ जना मागेको छ । त्रिविले आज प्रकाशित गरेको सूचना अनुसार योग्यता पुगेका व्यक्तिले दरखास्त दिने अन्तिम म्याद ९ जेठ २०७३ र डवल दस्तुर तिरेर १६ जेठ २०७३ सम्म दरखास्त हाल्न सकिनेछ जनाएको छ ।

हेर्नुहोस आज प्रकाशित विज्ञापन :

1

2

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “नर्सिङ उप-प्राध्यापक, प्रशिक्षक, ल्याब ब्वाईगरी ३५ जनालाई स्थायी जागिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *