नयाँ नेतृत्व छनौट गर्न चिकित्सक संघको निर्वाचन भदौमा

336
Shares

NMA-logoकाठमाडौँ – नयाँ नेतृत्व छनौट गर्न नेपाल चिकित्सक संघले आगामी भदौ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ । संघले सो निर्वाचनमा भाग लिनका लागि नयाँ चिकित्सकहरुलाई आगामी बैशाख महिनाभित्र आजीवन सदस्यता लिइसक्न आवहान गरेको छ ।

भदौमा हुन लागेको निर्वाचन २०७२ २०७५ साल कार्यकालको हो । २०७२ साल भित्रै हुनुपर्ने यो निर्वाचन विविध कारणले ढिलाई भएको संघले जनाएको छ ।

संघका अध्यक्ष डा अञ्जनीकुमार झाले नेपाली हेल्थसंग कुरा गर्दै भदौ महिनामा निर्वाचन गर्ने तयारी भएको बताए । यद्धपी मिति भने तय नभईसकेको जानकारी दिए । ‘हामी केही दिन पछि नै त्यसको टुंगो लगाउने छौ ,’उनले भने ।

nma

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *