नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ८० प्रतिशत उत्तीर्ण

176
Shares

 

काठमाडौँ, २७ फागुन । नेपाल नर्सिङ काउन्सिलले शनिवार लिएको लाइसेन्सिङ परीक्षामा  ८० प्रतिशत उत्तिर्णभएका छन्। सो परीक्षामा ७९ दशमलव ३६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार १८ औं नर्सिङ लाइसेन्स परीक्षामा ५ हजार ४ सय ४४ जना सहभागि थिए । तिमध्ये ४ हजार २ सय ९७ जना उत्तीर्ण भएका छन्। परीक्षामा ३० जना अनुपस्थित भएका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *