यतिखेर यी दुई विषयमा हुँदैछ डा. केसीसंग छलफल

0
Shares

deen

काठमाडौँ, १७ मंसिर – सरकारले रिक्त डीन तीन दिन भित्र नियुक्त गर्ने र उपकुलपतिको विषयमा छानवीन गर्न उच्चस्तरी समिति गठन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

शुक्रबार शिक्षामन्त्रालयमा भएको बार्तामा मध्यस्तकर्ताका रुपमा रहेका चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले सो प्रस्ताव ल्याएका हुन् । उनको प्रस्तावलाई सरकारी टोलीले स्विकारे पछि डा केसी पक्षका बार्ताकारहरु सल्लाह गर्न त्रिवि शिक्षण अस्पताल फर्केका हुन् ।

यद्धपी सो विषयमा के निर्णय भयो अहिलेसम्म आइसकेको छैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *