फूड प्वाइजनबाट बच्ने घरेलु उपाय

4
Share

food
दुषिद भोजनका कारण फूड प्वाइजन हुने गर्छ यस्तो अवस्थामा मतमत हुने, उल्टी हुने जस्ता लक्षण देखा पर्छ ।

यस्तो अवस्थामा प्रशस्त मात्रामा पानी पिउने र चिया तथा कफिको सेवनका साथै ताजा जुुस पिउने गर्नाले शरीरमा तरल पदार्थको कमी हुनबाट बचाउँछ ।

नरम खाद्य पदार्थ जस्तै दाल, भात, केराको सेवन गर्नाले फाइदा गर्छ ।

बढी मसालेदार तथा चिल्लो पदार्थ भएका खानेकुरा नखाने ।

तुलसी, जीरा, सौँफ, धनियाँको सेवन गर्ने र आराम गर्नु लाभदायी हुन्छ । यसो गर्दा पनि निको नभएमा डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *