भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ, ४ माघ । भरतपुर अस्पतालको विकास समितिको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्।
मन्त्री स्तरीय निर्णय गर्दै डा. पौडेललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो। उनी नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्।
यसअघि समितिको अध्यक्ष राजु पौडेलको कार्यकाल गत पुस ७ गते सकिएको थियो।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



