नेपाल मेडिकल काउन्सिल निर्वाचन :
जीत पछिका तस्विरहरु…

काठमाडौँ, १५ पुस । नेपाल मेडिकल काउन्सिलले निर्वाचनबाट आज एक जना उपाध्यक्ष र आठ जना सदस्य प्राप्त गरेको छ ।
जाउलाखेलस्थित स्थानीय प्रशिक्षण प्रतिष्ठानमा तीन दिन अघि देखि सुरु भएको मतगणनाको अन्तिम नतिजा पछि डा कुञ्जाङ शेर्पा उपाध्यक्ष र डा छविलाल पन्थी, डा सारिका गोईत, डा दीपेन्द्र पाण्डे, डा युविन यादव, डा अस्मिता पोखरेल, डा सम्राट पराजुली, डा नीना राई, डा रविन बस्नेतलाई सदस्य पदमा निर्वाचित भएका छन् ।
हेर्नुहोस् दिउसो साढे १ बजे अन्तिम नतिजा प्रकाशित गरेपछिका केही तस्वीरहरु:




समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


