नेपाल मेडिकल काउन्सिल मतगणना अपडेट : ६८०० गणना हुँदा कसको भोट कति ?

284
Shares

काठमाडौँ, १४ पुस । नेपाल मेडिकल काउन्सिलको एक निर्वाचन अन्तर्गत हिजो देखि जारी मत गणनामा ६८०० मतको परिणाम प्राप्त भएको छ ।

निर्वाचन समितिको पछिल्लो प्रतिवेदन अनुसार कुल ६८०० मत गणना भइसक्दा उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ।

उपाध्यक्ष पदमा डा. गुरुशरण साहले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। उनले अहिलेसम्म २९०२ भोट पाएका छन् ।

उनलाई पच्छ्याउँदै आएका उपाध्यक्षका अर्का उम्मेद्धार डा. कुञ्जाङ शेर्पाले २५७९ मत प्राप्त गरेका छन् ।

सदस्य तर्फ कसको मत कति ?

१. डा. सारिका गोइत – २९९६
२. डा. छविलाल पन्थी –  २९०७
३. डा. युविनकुमार यादव – २४४६
४. डा. सम्राट पराजुली – २२०४
५. डा.  दीपेन्द्र पाण्डे – २१९४
६. डा.  रविन बस्नेत – १७७२
७. डा.  कुम्भराज जोशी – १७४५
८. डा.  सरोजकुमार साह – १७४३
९. डा. उज्वल ठाकुर – १७४०
१०. डा.  अस्मिता पोखरेल – १७०६
११. डा.  घनश्याम पाण्डे- १६९०
१२. डा.  नीना राई – १५४६

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *