नेपाल मेडिकल काउन्सिल मतगणना अपडेट : ६००० गणना हुँदा कसको भोट कति ?

काठमाडौँ, १४ पुस । नेपाल मेडिकल काउन्सिलको एक निर्वाचन अन्तर्गत हिजो देखि जारी मत गणनामा ६००० मतको परिणाम प्राप्त भएको छ ।
निर्वाचन समितिको पछिल्लो प्रतिवेदन अनुसार कुल ५६०० मत गणना भइसक्दा उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ।
उपाध्यक्ष पदमा डा। गुरुशरण साहले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। उनले ६००० भोट गणना हुँदा २६१९ भोट पाएका छन् ।
उनलाई पच्छ्याउँदै आएका उपाध्यक्षका अर्का उम्मेद्धार डा कुञ्जाङ शेर्पाले २२५८ मत प्राप्त गरेका छन् ।
सदस्य तर्फ कसको मत कति ?
१. डा. सारिका गोइत – २६६३
२. डा. छविलाल पन्थी – २५६४
३.डा. युविनकुमार यादव – २२२५
४. डा. दीपेन्द्र पाण्डे – १९१६
५. डा. सम्राट पराजुली – १८८९
६. डा. उज्वल ठाकुर – १५८५
७. डा. सरोजकुमार साह- १५८३
८. डा. रविन बस्नेत – १५७२
९. डा. कुम्भराज जोशी – १५२४
१० डा. अस्मिता पोखरेल – १५१४
११ डा. घनश्याम पाण्डे- १५१३
१२ डा. नीना राई – १२८९
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

