चिकित्सा शिक्षा आयोगद्धारा डीएम/एमसीएचतर्फ एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
काठमाडौं, ७ असोज । चिकित्सा शिक्षा आयोगले डीएम/एमसीएच तर्फ एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । गत ४ असोजमा लिइएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको हो ।
आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा सेवा गरे वापतको अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको हकमा एकीकृत प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कमा अनुभव र दुर्गम क्षेत्रमा काम गरे वापतको अङ्क समेत जोडी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरेको बताएको छ ।
प्रवेश परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]