नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिईन् सपथ
काठमाडौँ, २७ भदौ । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको सपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
उनी नेपालको ४२ औँ प्रधानमन्त्री बनेकी छन् भने पहिलो महिला प्रधानमन्त्रीको ईतिहास रचेकी छन् ।
यसअघि राष्ट ्रपति पौडेलले संविधानको धारा ६१ को उपधारा ४ बमोजिम उनलाई नियुक्त गर्ने निर्णय गरेका हुन् । उनलाई छ महिना भित्र अन्तरिम निर्वाचन गराउने गरि नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]