जेनजी आन्दोलन अपडेट : राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ७ पुग्यो, कुल मृत्युको संख्या १५
काठमाडौँ, २३ भदौ । जेन जी आन्दोलन हिम्सात्मक बनेसंगै भएको झडपपछि घाइते भएकाहरुको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
आकस्मिक कक्षमा उपचाररत चिकित्सकका अनुसार ट्रमामा मात्रै सात जनाको मृत्यु छ । ती चिकित्सकले थप १० जना गम्भीर घाइते भएको बताए ।
यो संगै अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]