चिकित्सा शिक्षा आयोगको २१ औँ बैठक : डीएम/एमसीएचमा ३० प्रतिशतले बढ्यो सिट

692
Shares

काठमाडौँ, २९ साउन । चिकित्सा शिक्षा आयोगको आज सम्पन्न २१ औँ बैठकले विभिन्न मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई डीएम र एमसीएचको सीट संख्या तोक्ने निर्णय गरेको छ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सिट संख्या तोक्ने निर्णय गरेको हो।

निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डीएम एमसीएचमा यसअघि भन्दा करीव ३० प्रतिशत सिट बढेको बताए ।

हेर्नुहोस सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *