आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट ९५ अर्व ८१ करोड रुपैयाँ
काठमाडौँ, १५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ९५ अर्व ८१ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/ ०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्व ८१ करोड बजेट बिनियोजन गरेको बताए ।
यसपक बजेटमा स्वास्थ्य बीमाका लागि १० अर्व बिनियोजन गरिएको छ ।
साथै बीमाको बक्यौता पनि यस आर्थिक वर्ष भित्र फर फारक गर्ने प्रतिवद्धता बजेट भाषणमै उनले उल्लेख गरेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]