डा. भीम सापकोटा एघारौँ तहमा बढुवा

काठमाडौँ, २७ बैशाख । बरिष्ठ जनस्वास्थ्य प्रशासक डा भीमप्रसाद सापकोटा एघारौं तहमा बढुका भएका छन्। लोक सेवा आयोगले उनलाई नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह एघारौं तह, प्रमुख जनस्वास्थ्य प्रशासक पदमा सिफारिस गरेको छ ।

यसअघि उक्त पदमा तीन जना प्रतिस्पर्धामा थिए ।

सो पदमा प्रतिस्पर्धा गरेका डा भुवन पौडेलको वैकल्पिकमा नाम निस्किएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *