स्वास्थ्यमन्त्री यादवले गरे गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण

120
Shares

काठमाडौँ, २३ चैत । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गरेका छन् ।

उनले शुक्रबार अस्पतालको आकस्मिक कक्ष, प्रयोगशाला, विभिन्न वार्ड, र निर्माणाधिन भवनको निरीक्षण गरेका हुन्।

अस्पतालको निरीक्षण अघि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीसँग भएको अन्तरक्रियामासमेत सहभागी भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *