नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आठौँ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित

412
Shares

काठमाडौँ, १४ माघ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गत १० माघ देखि ५ दिनसम्म सञ्चालन गरेको विभिन्न विषयको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा आज प्रकाशित गरेको छ ।

परिषद्का रजिष्ट्रार लिलानाथ भण्डारीले आज अपरान्ह ५ ३० मा सम्पन्न परीक्षा समितिको बैठकले गरेको निर्णय अनुसार नतिजा प्रकाशित भएको जानकारी दिए ।

यो परिषद्को आठौँ नाम दर्ता परीक्षा हो । परीक्षा बबरमहलस्थित एडभान्स एजुकेशन एण्ड इन्नोभेटिम रिसर्च सेन्टरमा चलेको थियो ।

कुन विषयमा कति प्रतिशत पास ? हेरौ नतिजा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *