वीर अस्पतालको सहायक निर्देशकमा डा. विकास केसी र डा. समाज गौतम नियुक्त

काठमाडौँ, १२ माघ । वीर अस्पतालको सहायक निर्देशकमा डा. विकास केसी र डा. समाज गौतम नियुक्त भएका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. केसी र डा. गौतमलाई सहायक निर्देशकमा नियुक्त गरेका हुन्। डा. केसी र डा. गौतम राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




