तलब नपाएको भन्दै प्रादेशिक अस्पताल गौरका डाक्टरहरु आन्दोलित

96
Shares

काठमाडौँ, १० माघ । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।

समयमा तलब भत्ता नपाएको भन्दै उनीहरुले इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

तलब सुविधाको माग गर्दै डाक्टर आन्दोलित भएपछि गौर अस्पतालमा सात गतेदेखि सर्वसाधारणले इमर्जेन्सीबाहेकका सेवा पाउन सकेका छैनन् । जसका कारण उपचारका लागि आएका बिरामीहरु मार्कामा परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *