माइतीघर मण्डलाबाट डा. गोविन्द केसीसहित सात जना पक्राउ

408
Shares

काठमाडौँ, २१ पुस । काठमाडौँको माइतीघर मण्डलाबाट डा.गोविन्द केसीसहित सात जना पक्राउ गरेका छन् ।

विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा.केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेडिकल शिक्षामा सुधार र माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै डा.केसी र उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *