नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुवोधकुमार शर्मा नियुक्त

1.3k
Shares

काठमाडौँ, १४ मंसिर । नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा सुवोध कुमार शर्मा नियुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बुधबारको मन्त्रिपरिषद बैठकले महोत्तरीका शर्मालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

लामो समय देखि अध्यक्षविहीन हुँदा परिषद्का कतिपय कामहरु प्रभावित भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

2 thoughts on “नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुवोधकुमार शर्मा नियुक्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *