चौबिस घण्टामा थपिए २२ जना कोरोना संक्रमित, ९ जना संक्रमणमुक्त
काठमाडौँ, २६ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप २२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ६५५ जनाको पीसीआर नमुना परीक्षण गर्दा १२ जनामा र १ हजार ९८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टी भएको हो ।
त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय १२ रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]