चौबिस घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौँ, १२ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५६२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ७ हजार ७४३ जनाको नमुना परीक्षण भएकोमा ३१८ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ सय रहेको छ ।
त्यसैगरी आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । आइसीयूमा ९३ र भेन्टीलेटरमा १७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]