तुलसीपुर, १ चैत । दाङको तुलसीपुरमा १०० श्ययाको अस्पताल बन्ने भएको छ । तुलसी अस्पताल प्रालिले १०० श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ...