कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी सदस्य पदमा डा. अनुप मंगल समाल नियुक्त

काठमाडौँ, २९ साउन ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद् सदस्य पदमा डा अनुप मंगल समाल नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विहीबार (आज) डा समाललाई सदस्य पदमा नियुक्त गरेका हुन् ।

समाल एमडीजीपी डाक्टर हुन् । उनी विगत पाँच बर्ष देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत छन् ।

प्रतिष्ठान कार्यकारी सदस्य पदको अवधी तीन बर्षको हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *