गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण


काठमाडौँ, २३ साउन । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमित देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।  जसमा २ महिला र ६ जना पुरुष रहेका छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५८७ पुगेको छ । भने कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ३८३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *