चीनबाट नेपालीको उद्दार गरि फर्केका विमान चालक सहित १८ सदस्यीय टाेली क्वारेन्टाइन मुक्त

412
Shares

काठमाडौं, १८ फागुन । चीनको वुहानबाट १७५ जना नेपाली उद्वार गरि फर्केका विमान चालक र चालकदलका सदस्य सहित १८ जना क्वारेन्टाइन मुक्त भएका छन् ।

दुईसाता लामाे क्वारेन्टाइन पछि जाँचगर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु मुक्त भएको स्वास्थ्य सचिब खगराज बरालले बताए । उनीहरुलाई नगरकोट राखिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *