डेंगुका कारण अपतकालिन घोषणा गर्नु नपर्ने अवस्था : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ, १ असोज । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले हाल देश भरका ५६ वटा जिल्लामा डेंगु रोग फैलिएपनि अपतकालिन घोषणा गर्नु नपर्ने अवस्था रहेको बताएका छन् ।
आज संघिय संसदमा सार्वजनिक महत्वको विषय माथि समय लिएर बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन्। यस्तै उनले हाल सम्म ५६ वटा जिल्लाका पाँच हजार ९५ जनामा डेंगु देखिएको र डेंगुकै कारणले हाल सम्म ६ जनाले ज्यान गुमाएको बताए।
उनले डेंगु नियन्त्रण गर्न तत्काल डेंगु प्रभावित ठाउँमा ‘सबैको साथ डेंगु नस्ट अभियान लागू गरिने ‘ बताए। उनले प्रभावित ठाउँमा केन्द्रबाटै विज्ञ टोली गठन गरी विज्ञलाज्ञ पठाउने समेत बताए।
यस्तै मन्त्री यादवले विगतका बर्षमा भन्दा बढी कडा रुपमा विश्व व्यापीरुफमा फैलिएको छ डेंगु फैलिएको छ। डेगु फैलिए पनि आति हाल्नु पर्ने अवस्था नरहेको बताए। हाल सरकारले डेंगु नियन्त्रको लागि विभिन्न खालका अन्तक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको बताए।
हाल संसार भरनै यस रोगको लागि निच्चितच पुर्ण खोप र विशेष उपचार नभएका कारण पनि डेंगु नियन्त्रणमा समस्या भएको बताए। त्यसैले अहे डेंगु नियन्त्रणको लागि सबै जना मिले लाखुट्टे नस्ट गर्नुनै नियन्त्रणको लागि ‘खोज र नष्ट गर’ विधि नै उत्तम रहेको बताए।
यस्तै गत बर्ष धेरै डेंगु देखिएको झापा, मोरङ, सुनसरी, चितवन तथा धादिङ जिल्लामा विशेष कार्यक्रम समेत सञ्चालन गरिएको बताए।
हाल सम्म डेंगु नियन्त्रणको लागि ८५ वटा स्थानिय तहामा एक रोड ६६ लाख रुपियाँ छ करोड प्रदेशमा पठाइ सकिएको बताए। एक हजासर ७५ जनामा अभिमीकरण कार्यक्रम सञ्चालन गरिएको छ। ११ हजार डेंगु परिक्षण किट पठाइएको छ। पोखरा धरान मा सुपरिक्षण गरिरहिएको छ विज्ञहरु संग छलफल गरिएको छ।
यस्तै काठमाडौं उपत्यकामा हेल्प डेक्स स्थापना गर्नुका साथै २० वटा वेड डेंगु बिरामीका लागिमात्र छुट्याइएको छ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

