स्वास्थ्यको जनरल सर्जरी तर्फ ९ र १० औँ तहको समायोजन
काठमाडौँ, ५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा तर्फ कन्सलटेन्ट सर्जन बरिष्ठ कन्सलटेन्ट सर्जनको समायोजन गरेको छ ।
मन्त्रालयको गत ३१ असारको सचिवस्तरीय निर्णंय अनुसार जनरल सर्जरी तर्फ कन्सलटेन्ट सर्जन र बरिष्ठ कन्सलटेन्ट सर्जन नवौँ र दशौँ तहको समायोजन गरेको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 