मुलपानीमा ४९ जनाले गरे रक्तदान

120
Shares

काठमाडौँ, १५ बैशाख । मुलपानी कागेश्वरी नगरपालिका स्थित देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रममा कर्माचार्यले रक्त संकलन थैली प्रदान गरि कार्यक्रमको शुभारम्भ गर्नु गरेका थिए । सो अवसरमा सहकारीका अध्यक्ष प्रमोद खनालले कर्माचार्यलाई खादा ओडाएर सम्मान प्रदान गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *