काठमाडौँ, २८ साउन । बहुचर्चित एवं वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ र विधेयकमाथिको संशोधनमाथि साउन ३१ गतेबाट दफावार छलफल शुरु हुने भएको छ...