स्वास्थ्यका ११८ जना कर्मचारीको प्रदेश स्वास्थ्य निर्देशनालयमा काज सरुवा
काठमाडौँ, १८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालयमा ११८जनाको काज सरुवा गरेको छ । मन्त्रालयले हिजो (१७ भदौँ)को निर्णय भन्दै आज जारी गरेको सूचनामा श्रेणी विहीन देखि दशौँ तहसम्मका कर्मचारीहरु छन् ।
काम काज गर्न खटाइएका भनिएका कर्मचारीहरुको विवरण यसप्रकार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]