कलैया, ३० असार । बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । क्षयरोगको औषधि सेवन गरेको चार महिनापछि उनीहरुको मृत्यु भएको हो ।...