अरुणकुमार यादव – राजविराज, १४ साउन । सगरमाथा अञ्चल अस्पतालमा सरकारले हालै पठाएको करोडौँ मूल्यका उपकरण विशेषज्ञको अभावमा थन्किएको छ । स्थापनाकालदेखि नै विशेषज्ञ...