यस्ता छन् कपाल र नङ सम्बन्धी ८ रोचक तथ्यहरु

१. अनुहारका रौं अथवा दाह्रीजुँगा शरीरको अन्य भागको रौं भन्दा छिटो बढ्छन् । यदि कुनै पुरुषले आफ्नो दाह्रीजुँगा र कपाल जीवनभर काटेन भने दाह्री जुँगा कपाल भन्दा लामो हुनसक्छ ।

२.  हरेक दिन एक स्वस्थ मानिसको ६० देखि १०० वटा सम्म कपालका रौं झर्छन् ।

३.  महिलाको कपालको मोटाइ पुरुषको कपालको मोटाइ भन्दा आधा हुन्छ ।

४.  मानिसको एउटा रौं ले करिब १०० ग्रामतौल थेग्न सक्छ ।

५.  माँझि औंलाको नङ सबैभन्दा छिटो बढ्छ ।

६.  प्रति क्षेत्रफलमा हुने रौंको सङख्यामा मानिस र चिम्पान्जीमा लगभग उस्तै हुन्छ ।

७.  हातका नङ खुट्टाका नङ भन्दा चार गुँणा छिटो बढ्छ ।

८.  मानिसको रौं आगोले जलाएर बाहेक अरु कुनै तरिकाले बिनास गर्न सकिन्न ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *