परिवार स्वास्थ्य महाशाखामा डा. नरेशप्रताप केसी
काठमाडौँ, २५ पुस । स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाका निर्देशक डा. नरेशप्रताप केसी परिवार स्वास्थ्य महाशाखामा सरुवा भएका छन् ।
परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. आर पी बिच्छाको कान्तिबाल अस्पतालमा काज फिर्ता भएको छ ।
आइतबारको राज्यमन्त्री स्तरीय बैठकले सरुवाको निर्णय गरेको हो । आइतबारको निर्णयले तेह्थुमका मेसु डा. चुमनलाल दासको सिराहा जिल्ला अस्पतालमा सरुवा भएको छ । त्यसैगरी सिराहाका डा.दयाशंकरलाल कर्ण सप्तरीको मेसुमा सरुवा भएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]