प्रधानमन्त्रीको निर्देशन पछि स्वास्थ्य मन्त्रालयले बनायो २६ बुँदे ‘एक्सन प्लान’ ( के – के छन ?)

काठमाडौँ, १ भदौ – स्वास्थ्य मन्त्रालयले चालु आर्थिक बर्षमा गर्ने कामका प्राथमिकता र कार्ययोजना समेटिएको २६ बुँदे एक्सन प्लान बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई भईरहेका काम र गर्नसकिने कामका बारेमा तीन दिन भित्र एक्सनप्लान बनाएर पेश गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार मन्त्रालयले २६ बुँदे एक्सन प्लान बनाएको हो ।

प्रधानमन्त्री कार्यालयलाई पठाएको एक्सन प्लानमा भइरहेका काम र गर्नुपर्ने कामका बारेमा विस्तृत जानकारी दिइएको छ । नयाँ योजना खासै नभएपनि पुरानै योजनाको कार्यान्वयन तथा सम्पन्न गर्ने मिति सहित प्रतिवद्धता जनाइएको छ ।

प्रधानमन्त्री कार्यालयलाई पठाएको एक्सन प्लान यस्तो छ

 

moh1 copy

moh2 copy

moh3 copy

moh4 copy

moh5 copy

moh6 copy

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “प्रधानमन्त्रीको निर्देशन पछि स्वास्थ्य मन्त्रालयले बनायो २६ बुँदे ‘एक्सन प्लान’ ( के – के छन ?)

Leave a Reply to Ram Cancel reply

Your email address will not be published. Required fields are marked *