हेटौँडा, २० जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ ।