जुम्ला, ११ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भएरनभएको पत्ता लगाउन पिसीआर परीक्षणको दायरा बढाउँदै गएको छ...